काठमाण्डौ,१७ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले अग्रता कायमै राखेको छ ।  ९१ स्थानको मत परिणाम सार्वजनिक हुँदा एमाले ४२ स्थानमा विजयी हुँदै अग्रस्थानमा देखिएको हो । त्यस्तै कांग्रेस
सल्यान, १६ असार । अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा आज फेला परेको छ । श्रेष्ठको शव छत्रेश्वरी गाउँपालिका–४ झिम्पेमा रहेको घना जङ्गलमा फेला परेको हो । श्रेष्ठको हत्या
खोटाङ, १६ असार । विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ । नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि आज साँझ दोहोरो
काठमाडौँ, १६ असार । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचन आगामी असोज अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो सातामा गर्ने तयारी थालेको छ । आयोगले आगामी कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभाको निर्वाचन गर्ने
चितवन, १६ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालिखोला नजिकै आज दिउँसो पहिरो खसेपछि हेर्न गएका एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुने
तनहुँ, १६ असार । दमौलीबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसले पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज अपराह्न एक स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुवै जनाको मृत्यु भएको छ । ग १
धनगढी, १६ असार । कैलालीको टीकापुर नगरपालिका–३ र ६को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । सहायक निर्वाचन अधिकृत वसन्त बोहराका अनुसार वडा नं ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत
काठमाण्डौ,१६असार । प्रमुख तीन दलका नेताहरुले पूर्व सांसदहरुलाई आवश्यक सेवा र सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । सत्तारुढ काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमाले प्रमुख सचेतक भानुभक्त ढकाल र
इनरुवा, १६ असार । सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अरविन्द्रकुमार विश्वासले ६२० मत प्राप्त गरी विजयी भएका छन्  । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोहि पार्टीका ललितनारायण
रामपुर (पाल्पा), १६ असार । निस्दी गाउँपालिका–१ र ७ मा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेस वडा नं १ मा नेकाका अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर खाँण सहितको