बाँके,३ साउन । नेपागञ्जका सबै अस्पतालको सेवा आज बन्द गरिएको छ । भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक श्यामसुन्दर यादवको नीजि अस्पतालमा तोडफोड गर्नेलाई कारबाही नगरेको भन्दै चिकित्सकहरुले सबै सरकारी र नीजि
बाबियाचौर (म्याग्दी), ३ साउन । रुख ढलेर नहर भत्किँदा म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । रुख ढलेर चालिस मिटर नहर भत्किँदा दाजुङखोला लघुजलविद्युत् सहकारी संस्थाद्वारा सञ्चालित
काठमाडौँ, ३  साउन । जापानका वातावारण राज्यमन्त्री तादाहिको इतो नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउदै छन्  । जापान–नेपाल संसदीय मैत्री संघका अध्यक्षसमेत रहनुुभएका राज्यमन्त्री इतोले भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,
काठमाडौँ, ३  साउन । शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालले जनावर टोकेपछि लगाउने रेविजविरुद्धको सुई लगाउने नयाँ तरिका सुरु गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले आइतबारदेखि छालाभित्रसम्म मात्रै
काठमाडौँ, २ साउन । नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ । गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन
काठमाडौँ, २ साउन । नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताएका छन्  । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतमा आएर
चरिकोट, २ साउन । दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारीअनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध
काठमाण्डौ,२ साउन । आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरु शिव मन्दिरमा पूजा आराधना गरी मनाउँदैछन् ।साउन महिनाको सोमबार शिवको ब्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले पशुपतिनाथ लगायत देशभरिका
काठमाण्डौ,१ साउन । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने आफ्नो निर्णयमा पुनर्विचार गर्न नसकिने अडान लिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदाता नामावली संकलन गर्ने मिति र स्थान
काठमाडौँ, १ साउन । द्वन्द्वका बेलामा गठन भएका जिल्लामा रहेका स्थानीय शान्ति समितिका कार्यालय आजदेखि खारेज भएका छन् । गत जेठ ३१ गते सचिवस्तरीय निर्णयबाटै ७५ जिल्लाका शान्ति समितिका कार्यालय हटाउने निर्णय