जुम्ला, २७ असार । सदरमुकाम जुम्ला खलंगामा आज अज्ञात समूहद्वारा दिउँसै मिनीट्रकमा आगजनी गरिएको छ । ना२ख ४६०२ नं को मिनीट्रक्रमा आगजनी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

