कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई प्रहरीले कार्वाही गर्ने जनाएको छ । बिहीबार एक विज्ञप्ती प्रकाशित गर्दै कास्की
काठमाण्डौ, ४ पुस । हिमालयन टेलिभिजनका समाचार प्रमुख तथा चर्चित कार्यक्रम यक्ष प्रश्नका प्रस्तोता राजेन्द्र बानियाँले प्रधानमन्त्री केपी वली लाई खुल्ला पत्र लेख्दै किसान र उपभोक्तका बिचमा रहेका बिचौलियका ज्यादती बारे
चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन
काठमाडाैं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना कार्यान्वयनका लागि रु २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री
काठमाण्डौ, २३ मंसिर । सतहमा देखिएको सदस्यता बिबादका कारण पटक पटक मिती घोषणा गरेर पनि स्थगित हुँदै आएको नेपाल पत्रकार महासँघको निर्बाचन आगामी २८ गते हुने भएको छ । देशभरका पत्रकारहरुको
काठमाडाैं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार काठमाडाैं आएर स्वदेश फर्केका छन् । बिहान काठमाडाैं आइपुगेका उनले स्वयम्भू र बौद्धनाथको दर्शन एवम् पूजाअर्चना गरे। सुरुमा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटकाे शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएकाे छ । उनको अवस्था सामान्य
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साेमबारबिहान ११ बजे चीन प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा ओली साेमबारदेखि २० गतेसम्म चीन भ्रमणमा गएका हुन्
काठमाडाैं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने