काठमाडाैं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार काठमाडाैं आएर स्वदेश फर्केका छन् । बिहान काठमाडाैं आइपुगेका उनले स्वयम्भू र बौद्धनाथको दर्शन एवम् पूजाअर्चना गरे। सुरुमा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटकाे शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएकाे छ । उनको अवस्था सामान्य
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साेमबारबिहान ११ बजे चीन प्रस्थान गरेका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा ओली साेमबारदेखि २० गतेसम्म चीन भ्रमणमा गएका हुन्
काठमाडाैं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन्। सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा काेषद्वारा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९०
सिन्धुली, ११ मँसिर । अविनास बस्नेतलाई सभापती चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिन्धुली जिल्ला भेला सँम्पन्न भएको छ । सिन्धुलीमाढीमा सँपन्न उक्त भेलाले उपसभापतीमा बिर्ख बहादुर बोम्जन, सचिबमा लाल प्रसाद
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी
पाेखरा । सहकारी ठगी लगायतका कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ । आइतबार न्यायाधीश
काठमाडौँ,७ मँसिर । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा