काठमाण्डौ,२५ मंसिर । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले सभापति शेरबहादुर देउवाले निर्वाचनमा कांग्रेसले हारेको जिम्वेवारी लिनु पर्ने बताउनु भएको छ । आज (सोमबार) काठमाडौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले
चितवन, २५ मंसिर । चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम
भक्तपुर, २५ मंसिर ।भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । सुवालले ३३ हजार ०७६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली
काठमाडौँ, २४ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ । बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट
कैलाली,२४ मंसिर । कैलाली ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिएकी नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा  पराजित भएकी छिन । उनलाई बाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले झन्डै
काठमाडौँ, २४ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार
डडेल्धुरा, २४ मंसिर । डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको
काठमाडौँ, २३ मंसिर। राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताउनुभएको छ । उनान्सत्तरिऔँ मानवअधिकार
काठमाडौँ, २३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समयको चापका कारण मतदाता शिक्षा प्रभावकारी रुपमा हुन नसकेको कार्टर सेन्टरले टिप्पणी गरेको छ । निर्वाचनको पर्यवेक्षणमा संलग्न कार्टर सेन्टरले ग्रामीण क्षेत्रमा मतदाता शिक्षामा
काठमाडौँ ,२५ मंसिर।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले दुबै तर्फकाे निर्वाचनमा अग्रस्थानमा रहेकाे छ । यस्तै एमाले सँग चुनावी चालमेल