काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक आज बस्दैछ ।पार्टी एकता गर्ने घोषणा गरेका दुई दलले गठन गरेको पार्टी एकता संयोजक समितिको बैठक निर्वाचनपछि
काठमाडौं ,२५ पुुस । नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको अवहेलनाको मुद्दा लाग्छ भने आफूलाई पनि लगाउन चेतावनी दिनु भएको छ। डा केसी पक्राउको विरोधमा आज बिहान काठमाडौंको
काठमाडौं,२५ पुस । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीलाई सर्वोच्च अदालतमा पु¥याइएको छ । सर्वाेच्चको आदेश बमोजिम डा केसीलाई प्रहरीले बिहान ९ बजेपछि अदालतमा उपस्थित गराएको हो । सर्वाेच्चले
भक्तपुर, २३ पुस ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ । साँझ सवा ६ बजे
काठमाडौँ, २३ पुस। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म रु पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ । आयोगले आज एक विज्ञप्तिमार्फत यही पुस
काठमाण्डौ,२३ पुस । नेकपा एमालेका नेता सुवाष नेम्वाङले नयाँ सरकार गठनमा ढिलाई नगर्न सरकारलाई चेतावनी दिनु भएको छ । पूर्व सभामुख समेत रहनु भएका नेम्वाङले सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति लामो
काठमाण्डौ,२२ पुस । बर्तमान सरकारले अस्थायी राजधानी नतोक्ने स्वष्ट पारेको छ । मुलुकभर प्रदेशको अस्थायी राजधानीलाई लिएर आन्दोलन भईरहेका बेला वाणिज्यमन्त्री मीन विश्वकर्माले यो सरकारले कुनै पनि प्रदेशको अस्थायी राजधानी नतोक्ने
काठमाडौँ, २२ पुस । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त
काठमाडौँ, २१ पुस ।सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ । न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको आजको पूर्ण इजलासले सरोगेसी
काठमाण्डौ,२१ पुस । सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री