काठमाण्डौ,२८ पुस ।नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले आजदेखि सरकार छाडेका छन । पार्टीको निर्णय अनुसार, सरकारबाट फिर्ता हुने अध्यक्ष पुष्पकमल दाहालको पत्र सहित विनाविभागिय मन्त्री गिरिराजमणि पोख्रेलले आज प्रधानमन्त्री देउवालाई भेटी बुझाउनु
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

