धनगढी, १५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन । आज
काठमाण्डौ,१४ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपाललाई प्रतिवादमा उत्र्न बाध्य नपार्न चेतावनी दिएका छन। हिजो जनकपुरमा राजपाका कार्यकर्ताले आफ्नो पार्टीको कार्यक्रम बिथोल्ने प्रयास गरेकोमा आपत्ति जनाउँदै
काठमाडौँ, ६ भदौ । नेकपा ९एमाले० निकट युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको बैठक यही भदौ १६ र १७ गते काठमाडौँमा हुने भएको छ । उक्त बैठकले संगठनको स्थायी समितिले आगामी असोज
काठमाण्डौ,५ भदौ । सत्तारुढ नेपाली काँग्रेसले संविधान संशोधन विधेयक फेरी संसदमा पेश गरेर पारित गराउने दावी गरेको छ । काँग्रेस नेता डा. प्रकाशशरण महतले विधेयक अहिले अस्विकृत भएपनि पछि यसलाई फेरी
काठमाडौँ, ५ भदौ ।  सरकारले ब्यबस्थापिका संसदमा पेश गरेको संबिधानकाे दोस्रो संशोधन बिधेयक अस्वीकृत भएको छ ।। संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत
काठमाण्डौ,५ भदौ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एजेण्डा पनि तय गरेको छ । प्रधानमन्त्री देउवाको राजकिय भ्रमणका बेला उठाउनुपर्ने विषय माथि छलफल गरी बैठकले स्पष्ट एजेण्डा तय गरेको
काठमाण्डौ,५ भदौ ।सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर
काठमाडौँ, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छिन । उनले
काठमाण्डौ,३ भदौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनको पुर्वसन्धामा प्रेस चौतारी नेपालले
काठमाण्डौ,२ भदौ । नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक विज्ञप्तिमार्फत नेता