काठमाण्डौ,१५ साउन । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको
काठमाडौँ, १४ साउन । नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को
काठमाण्डौ,१३ साउन । बाबराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले पनि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्ने प्रस्ताव अघि सारेको छ । पार्टीको शुक्रबार सम्पन्न संघीय परिषद बैठकले
काठमाण्डौ,१३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी नहुने घोषणा गरेको छ ।शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मन्त्रीपरिषद विस्तारमा
काठमाडौँ, १३ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका  छन्  ।  आज आयोजित साक्षात्कारमा उनले भने , “गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले
काठमाण्डौ,१३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ ७ गते भित्र प्रतिनिधि सभा निर्वाचन नभए मुलुक गम्भिर संकटमा फस्ने चेतावनी दिनु भएको छ । अध्यक्ष
काठमाडौँ, १२ साउन । सरकारले पहिचान गरिएका तीन लाख ९१ हजार ८३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले गरिब घरपरिवार पहिचान र
काठमाडौँ, १२ साउन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताए  । नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा
काठमाण्डौ,१२ साउन । सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलहरुले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न अझै पर्याप्त पहल गर्न नसकेको गुनासो गरेकी छिन। सभामुख घर्तीले असन्तुष्टिहरुलाई वार्ता
काठमाण्डौ,१२ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न आग्रह गरेको छ । पार्टी स्थायी समिति बैठकले तोकिएकै समयसीमा भित्र निर्वाचन