लोकतन्त्रवादी मिलेर जानुपर्छ : महामन्त्री कोइराला लुम्बिनी, १७ असोज । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताएका छन । नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

