काठमाडौँ, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनबारे निर्वाचन आयोगले भोलि आइतबार अन्तिम टुंगो लगाउने भएको छ । राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि
काठमाडौँ, २७ साउन । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा (माओवादी केन्द्र)मा नै क्रियाशील हुने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला
राजविराज, २७ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताएका
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढीबाट भएको धनजन क्षतिबाट पीडित भएकाहरुलाई तत्काल क्षतिपूर्ति दिन निर्देशन दिए । प्रधानमन्त्रीले आज सप्तरीको स्थानीय प्रशासनलाई बाढीबाट थप धनजनको क्षति हुन नदिन
काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ । पार्टी
काठमाडौँ, २४ साउन । नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय
काठमाडौँ, २४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसा हुनेले मात्रै निर्वाचन जित्नसक्ने अवस्था आएको भन्दै सबै वर्ग र क्षेत्रका जनताले जित्न सक्ने निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड
काठमाण्डौ,२४ साउन । तेस्रोे चरणको निर्वाचनमा पनि राजपा नेपाल सहभागि नहुने भएकोे छ । आफुहरुले अघि सारेका मागका बिषयमा सरकारी पक्षबाट कुनै पनि सुनुवाई नभएको भन्दै सो पार्टीको राजधानीमा बसेको पार्टी
काठमाण्डौ,२४ साउन । सत्तारुढ नेपाली काँग्रेसका नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न ढिलाई नगर्न पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेका छन । काँग्रेस नेताहरुले छिटो
काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सो पार्टी विभाजनमा भूमिका निर्वाह गरेका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १९ जनालाई कारबाही गरेको छ । सोमबार आज आयोजित केन्द्रीय समितिको बैठकले दीपक