काठमाडौँ, १३ फाल्गुन । प्रतिनिधिसभाअन्तर्गत इलाम(२) र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ(१) मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव
काठमाडौं, १० फाल्गुन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटार स्थित ललिता निवास परिसरमा रहेको केन्द्रिय कार्यालयमा आर के शर्मा नेतृत्वको समुहले तालाबन्दी गरेको छ । संघकै कार्यालयमा पत्रकार सम्मेलन
काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताउनुभएको छ । उहाँले
काठमाडौं ५ फागुन । धार्मिक, सांस्कृतिक, कृषी, तथा पर्यापर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आगामी फल्गुन ७ गते सोमबार कागेश्वरी मनोहरा नगरपालिकाले १०औ ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ । नगरपालिकाले
गोबिन्द कुँइकेल भ्रष्ट आचरण जहाँ हुन्छ त्यहाँ भ्रष्टाचार हुन्छ । भ्रष्ट आचरण भन्नाले दैबिक दृष्टीले, सामाजिक दृष्टिले, मानबिय दृष्टिले, आर्थिक दृष्टिले, नितीगत दृष्टिले र चारित्रिक दृष्टिले यो गर्न हुन्न भन्ने आचरण
काठमाडौँ, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ । आयोगको ३३औँ स्थापना दिवसका
काठमाडौँ, २६ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताउनुभएको छ । अध्यागमन विभागद्वारा आज यहाँ
त्रिशूली (नुवाकोट), २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताउनुभएको छ । नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई
काठमाडौँ, १९ माघ । संसद्को आउँदो हिउँदो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन सातामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका तयार गरिएको छ । संसद्
काठमाडौँ, १४ माघ । प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र सम्पन्न गर्ने सम्बन्धमा सङ्घीय गृहमन्त्री र प्रदेशका गृहमन्त्रीबीच छलफल भएको छ । सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रदेश गृहमन्त्रीबीच भएको