काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छिन् । झाँक्रीलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् । राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत प्राप्त गरेकी छिन् । नेकपा एमाले
Copyrights © 2024 All Rights Reserved by Newsbanknepal