काठमाण्डौ, २५ असोज । – निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि २०८० को मस्यौदा तयार गरी राय–सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम
काठमाण्डौ २५ असोज । कतारको हमाद बिमानस्थलमा कार्यरत नेपालीहरुको सँस्था सद्भाब युवा समाजले चितवनको बिकट गाउँ वक्राङका चेपाङ समुदायका करिव ६० घरधुरीलाई नजिकिदै गरेको बडादशैं २०८० को शुभकामना सहित दशैं उपहार
काठमाडौं, २४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी हप्ता हुन गइरहेको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका ६ उपाध्यक्ष र १ युवा उपाध्यक्षका उम्मेद्धवारले अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मालाई समर्थन गर्ने घोषणा
काठमाडाैं। प्यालेस्टानी विद्रोही समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । चारजना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष
काठमाण्डौ, १७ असोज । गैर आवासिय नेपाली सँघ (एनआरएनए)को आगामी ३० असोज देखी २ कार्तिक सम्म हुने ११ औ अन्तराष्टिय महाधिबेसको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ । निर्बाचन समितीले हिजो
काठमाडाैं । टिस्टा नदीको बाढीले बगाउँदा २३ जना भारतीय सैनिक वेपत्ता भएका छन् ।वेपत्ता सैनिकहरुको खोजी भइरहेको बताएकाे छ । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ
काठमाडौं १७ असोज । गत वर्ष देशको बिभिन्न जिल्लामा आफ्नो प्रस्तुति देखाएका हाँस्यकलाकार गणेश इशाराले आगामी साता हङकङमा रहेका नेपालीहरुलाई हसाउँने भएका छन् । ‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ
काठमाण्डौ, १४ असोज । गैर आवासिय नेपाली सँघ ( एनआरएनए) को आगामी असोज ३० देखी कार्तिक २ गते सम्म काठमाण्डौमा हुन लागेको अधिबेसको रन्कोले कतारको गर्मी ह्वात्तै बढाएको छ । न्यूजबैक
दोहा, ११ असोज । २ बर्षे कार्यकालमा २४ काम गर्ने बचापत्र सार्बजनिक गर्दै कतारबाट राजेन्द्र कुमार शर्माले गैरआवासिय नेपाली सँघको अध्यक्ष पदमा उम्मेद्धवारी दिने औपचारीक घोषणा गरेका छन ।“गैरआवासीय नेपालीको अभियानः