काठमाडाैं । नेपालले हङकङ सिक्सेसको दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । अष्ट्रेलियाले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा १ सय ११ रन बनाएको थियो ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

