सहिद सप्ताहमा रक्तदान

Dipak Pudasaini Latest Update , News/समाचार , स्वास्थ्य , २ महिना अगाडि

काठमाण्डौ । नेकपा माओबादी केन्द्र, कागेश्वरी मनोहरा नगर कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सहिद सप्ताहको उपलक्षमा नगरपालिका भबन अगाडी थली चोकमा आयोजना गरेको रक्तदानमा २९ प्रिन्ट रगत सँकलन भएको थियो ।

हिजो भएको रक्तदान कार्यक्रमको सँयोजन नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले गरेको थियो ।