काठमाडौं । काठमाडौं जिल्लाल अदालत काठमाडौँले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।न्यायाधीश पीताम्बर शर्माको इजलासले आज जबरजस्ती करणीको कसुरमा पक्राउ परेका झालाई
काठमाण्डौ, १४ साउन । रूसको पूर्वी क्षेत्र कामचाट्का प्रायद्वीपमा आज बिहान शक्तिशाली भूकम्प आएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार नेपाली समय अनुसार भूकम्प बिहान ४.५४ बजे आएको हो ।
काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आगामी महिना हुन लागेको पार्टीको विधान महाधिवेशनमा आफ्नो सहभागिता नै चुनौतीपूर्ण देखिएको छ। यसअघि आफू उपाध्यक्ष रहेको दलको सदस्यता
काठमाण्डौ, ३२ असार । बिपद् जन्य घटनाका कारण २०८२ को पहिलो ३ महिनामा ९३ जनाले ज्यान गुमाएका छन भने ४ सय ४५ जना घाइते भएका छन । २ हजार १ सय
दिपक पुडासैनीकाठमाडौं । जलवायु परिवर्तको असरले हिमालहरु कालापथ्थरमा परिणत हुँदैछन । हिमाली भेगमा समेत तापक्रम बढ्दो छ । हिमतालहरु क्रमशः फुट्दैछन, वातावरण बिनास तर्फ बढ्दै छ र पृथ्वी मानव बसोबासकालागी खतरा
काठमाडौँ। नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारीबारे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा कपिलदेव ओली र
काठमाडौं । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित
काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । उपभोक्ता
काठमाडौँ । रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध