ललितपुर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाइएको हो । भोटो
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । व्यवस्थापन सङ्घ नेपालको शनिबार आयोजित पाँचौँ वार्षिक
नयाँदिल्ली । थाईल्यान्डकी ओपल सुचाता चुआङश्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छन्। भारतको हैदराबादस्थित हाईटेक्स एग्जिबिसन सेन्टरमा सम्पन्न फिनाले कार्यक्रममार्फत उनले यो वर्षको ताज पहिरिएकी हुन्। प्रतियोगितामा नेपालसहित १०८ देशका प्रतिस्पर्धीहरू सहभागी
काठमाडौं । वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। अर्बुद (क्यान्सर) रोगबाट पीडित चालिसेको आज बिहान काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै
काठमाडौँ। सरकारले युवालाई बिना धितो दुई लाखदेखि रु २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष
काठमाण्डौ, १५ जेठ । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले नेपाल पत्रकार महासँघ काठमाण्डौ शाखाकी अध्यक्ष शोभा अर्याललाई सँस्थागत पत्रकारिता पुरस्कारले सम्मान गरेको छ । बागमती प्रदेशका १३ जिल्ला
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२
काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकले जिम्मेवारी सही ढंगले पूरा नगरेको भन्दै उनलाई बर्खास्त गर्न माग गर्दै रिट हालेकी