भक्तपुर । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने उत्कृष्ट विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको छ।त्यसपछि, जीपीए ३.२० देखि ३.६० ल्याउने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ । प्रदेश सरकारको ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगित
काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन्। सर्वोच्च अदालतले ज्यान मार्ने प्रयासको मुद्दामा दोषी ठहर भइसकेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेलाई पदमुक्त गर्ने निर्णय गरेको
अहमदाबाद । एयर इन्डियाको बोइङ ७८७ विमान बिहीबार दिउँसो अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा २४२ सवारमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। पछिल्लो अपडेटअनुसार, एक जना मात्र यात्रु चमत्कारीक रूपमा जीवित रहेका
दमौली । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्लाई निरन्तर अल्झाइराख्दा लोकतन्त्रमा गम्भीर नोक्सान पुगेको बताएका छन्। रासससँगको कुराकानीमा उनले संसद् जनताको मुद्दाभन्दा नेताहरूको व्यक्तिगत इगो
कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो शासन व्यवस्थामा कहिल्यै नफर्किने बताएका छन्। अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को वैदेशिक भ्रमणसम्बन्धी खर्चमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ। गत वर्षको जेठमा मेयर शाह फ्रान्सको कान्स
काठमाडौं । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन्