काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ ।असोज २२ गते स्वास्थ्य समस्या भएपछि राष्ट्रपतिलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको त्रिवि शिक्षण
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

