चितवनमा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ
काठमाडाैं । कागेश्वरी मनाेहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । साेमबार पत्रकार सम्मेलन गरी उनले नयाँ जनप्रतिनिधिले पदवहाली गरेपछि भएका १०० दिनका काम र याेजना सार्वजनिक
काठमाडाैं । घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो । यससँगै नेपालले
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई÷तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त
काठमाण्डौ,१९ भदौ । काठमाण्डौको उत्तरपुर्बमा अबस्थित कागेश्वरी मन्दिरमा आज दर्शनार्थीको ओइरो लागेको छ । हरेक बर्ष कागेअष्टमीको नामले चिनिने भाद्र शुल्क अष्टमीका दिन यहाँ बिशेष मेला लाग्ने गर्दछ । आजका दिन
काठमाडाैं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक पनि सङ्घीय संसद्बाट हुबहु पारित भएपछि अब के हुन्छ भन्ने चासो बढेको छ । यही भदौ २ गते
काठमाडाें । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पद त्यागेकाे घाेषणा गरेका छन् । प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै
काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नाे कार्यकाल सुरु भएकाे १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले  १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् । उनले १०० दिनमा गरेका कामलाई ६
काठमाडाैं । घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो । यससँगै नेपालले एक खेल अगावै
काठमाडाैं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले मेरियट होटेलबाट पक्राउ गरेको छ ।यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई