काठमाडाैं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । जबरालाई पदमुक्त गर्न महाभियोगकै सहारा लिनुपर्ने स्थिति देखिएपछि बारले सभामुखलाई
भक्तपुर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव
काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । महाधिवेशनमा
काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले ओशो तपोवनको भ्रमण गर्नुभएको छ । आफ्नो अत्यन्तै ब्यस्त तालिकाका बाबजुद आईतबार बिहान उहाँ नागार्जुन स्थित ओशो तपोवन पुग्नुभएको हो ।
काठमाडाैं । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन शुरु गरिएको छ ।   कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष
भक्तपपुर । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने
काठमाडाैं । नेपालको संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा परेको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताको आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताका लागि आह्वान गरेका हुन् । नेपाल बारले प्रधानन्यायाधीश जबरालाई शुक्रबारसम्म
काठमाडाैंं । सर्वोच्च अदालतमा मुद्दाको पेसी अब गोलाप्रथाबाट हुने भएको छ । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन गर्दै गोलाप्रथाको कार्यविधि पारित गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको
काठमाडाैं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधी चाेलेन्द्र शमशेर जबरा विरूद्ध बिहीबार गरेकाे प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानून व्यवसायी घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर