चितवन,१ मंसिर । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनीतिक दल, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पार्टीका
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध तेस्रो चरणको आन्दोलन सुरु गरेको छ । उसले प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन
काठमाण्डौ, ३० कार्तिक । नेपाल राष्टबैकले पछिल्ला दिनहरुमा लगातार रेमिट्यान्स घटेको तथ्याङ्क सार्बजनिक गरेको छ । सोहि तथ्याङ्कको पछिल्लो पुच्छारमा लेख्छ बैदेशिक रोजगारीमा जाने नेपाली बढे । अनि सरकार यती अनुगमन
वीरगञ्च, ३० कार्तिक। लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा
काठमाण्डौ, ३० कार्तिक । आज आह्वान गरिएको नेपालबन्दको असर आफ्नो निजि सवारी साधन नहुनेलाई मात्रै परेको देखिन्छ । केहि सार्बजनिक यातायात निर्बाध चलेको भएपनि अधिकाँस चलेका छैनन । भाडाका ट्याक्सी, निजि
काठमाडौं ।प्रधानन्यायाधीश चोेलेन्द्रशमसेर जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरूविरुद्ध पनि आन्दोलन गर्ने आन्दोलनरत नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ । न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको भन्दै बारले
काठमाडाैं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् ।  विभिन्न
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । उहाँले आज प्रेस विज्ञप्ति जारी गरी बारलाई वार्तामा आउन आह्वान गर्नुभएको
ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा चारजना मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान