काठमाडाैं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन ।   चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने
धनुषा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको
जनविश्वास स्थान, समय र संस्कृतिको आधारमा फरक हुन्छ । कुनै विषयमा धेरैठाउँमा समानता पनि पाइन्छ । यो लोकजीवनले लामो अनुभवबाट आर्जित गरेको ज्ञान हो । लोकविश्वासका विषयहरूमध्ये धेरैजसो विषयलाई वैज्ञानिक कसीमा
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले  कोभिड-१९ को संक्रमणबाट आगामी चार महिनामा युरोप र एसियामा गरी थप सात लाख मानिसको मृत्यु हुने चेतावनी दिएको छ । कोभिडका कारण अहिलेसम्म युरोपमा १५
काठमाडाैं । नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका चालिसे २०५ मत प्राप्त
काठमाडाैं । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको
सरकारले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई खोप लगाउने तयारी गरेको  छ । विगतमा खोप लगाउन छुटेकाहरूले स्थानीय तहमा पुगेर तोकिएको नजिकको खोप केन्द्रबाट लगाउन सक्नेछन् । पुस मसान्तभित्र नै अधिकांशलाई खोप
गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मंसिर ९ गते सकिँदैछ । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । जनगणना
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ ।स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।   मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६
चितवन,७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्।   चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर