काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै त्यसबारे प्रधानमन्त्रीले भोलि संसदबाट स्पष्ट पार्नुपर्ने बताएका छन् । शनिवार भएकाउ एक कार्यक्रममा
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली चितवन आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो । सञ्चार तथा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल
काठमाडाैं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा सोमबार पद बहालीपश्चात् उहाँले
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो दिनमै पूर्णता पाएको छ । २२ वटै मन्त्रालयहरुमा मन्त्री नियुक्त भइ सोमबार नै शपथ लिएका छन् । यसपटक गठबन्धनका दलहरूले प्रधानमन्त्रीको शपथ अघि
काठमाडाैं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा  (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री
काठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।नेपाली अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ
काठमाण्डौ, २९ असार । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान भएको बस दुर्घटनामा परि बेपत्ता भएकाका आफन्त तथा परिवारलाई होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले निशुल्क आवास
काठमाण्डौ, २९ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ राष्ट्रपति निवास पुगेर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम