काठमाडौं । गएरातिदेखिको अविरल वर्षाले देशका विभिन्न भाग डुबानमा परेका छन् ।भारी वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते नदीमा बाढी आएको छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

