काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्‍यो भने उनको विपक्षमा १९४ मत पर्‍यो
चितवन । चितवनको नारायणगढ – मुग्लिन सडकखण्डमा आज विहान पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । त्रिशूली नदीमा दुईवटा बस खस्दा त्यसमा सवार ६५ जना यात्रु समेत वेपत्ता
काठमाडाैं । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट सरकार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको बताएका छन् । उनले विकास निर्माण र जनताका आवश्यकता तथा
काठमाडाैं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।  एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले
काठमाण्डौ २६ असार । पृथ्वी राजमार्ग आजदेखी दैनिक ५ घण्टा बन्द हुने भएको छ । राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक खण्ड १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने भएको हो । नागढुङ्गा–मुग्लिङ
काठमाडौँ। अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७०
काठमाडाैं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । काँग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले प्रधानमन्त्री प्रचण्डलाई तत्काल मार्गप्रशस्त गर्न संसदीय
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भारी वर्षाले काठमाडौंका केही स्थानमा भएको डुुवानप्रति आफ्नो धारणा व्यक्त गर्दै खोला बस्तीमा पसेको नभई खोलाले आफ्नो बाटो खोजेको बताएका छन् । केही घण्टा पानी पर्दा
काठमाडाैं । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले  कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ । प्रमुख जिल्ला