बुटवल, २५ चैत ।बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका
नुवाकोट, २१ चैत । नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु
  काठमाडौँ, २१ चैत । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भन्नुभयो, “अत्यन्तै
  काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आजैदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले
नेपालगञ्ज, १९ चैत । भारतको उत्तर प्रदेशमा बर्डफ्लु फैलिएपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । विशेष गरी भारतसँग सीमा जोडिएको नाकामा उच्च सतर्कता अपनाइएको बाँकेका निमित्त प्रजिअ गणेशप्रसाद आचार्यले जानकारी दिनुभयो ।
काठमाडौँ, १८ चैत ।आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् । कामपामा आज यहाँ आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा
  काठमाण्डौ,१७ चैत ।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ढुकुटी लगभग रित्तो अवस्थामा पु¥याएको भन्दै वर्तमान सरकारले २ खर्ब बढीका आयोजना कार्यान्वयन गर्न नसक्ने बताएको छ । अर्थमन्त्री डा। युवराज
काठमाडौँ, १५ चैत । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा
काठमाडौँ,१४ चैत । नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै सुन्दर आकृति भएको नोटको सुचीमा परेको छ । बेलायतबाट प्रकाशित हुने बिश्व प्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल
  काठमाडौँ, १४ चैत। नेपालसँगको २० वर्षको सहयात्रामा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को)ले यहाँको शैक्षिक उन्नयन तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । युनेस्को र