काठमाडाैं । यस वर्षको मिस युनिभर्सको उपाधि भारतकी हरनाज संधूले जितेकी छन् । भारतले उक्त उपाधि २१ वर्षपछि फेरि जितेको हो । २१ वर्ष अघि लारा दत्तले मिस युनिभर्स जितेकी थिइन् ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

