दाङ ।दाङमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका १६
काठमाडाैं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक अविरल वर्षासँगै खसेको पहिरोका कारण त्रिभुवन राजमार्गको नौविसे नागढुङ्गा सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।नागढुंगाको नाग मन्दिर नजिक ढुंगामाटो र रुखसहित ठूलो पहिरो
काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लागेकाे प्रतिबन्ध हटाउने तयारी गरेकाे छ । जस अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यससम्बन्धमा प्रक्रिया थालेको छ । टिकटकले पनि सरकारलाई
नयाँदिल्ली । भारत भ्रमणमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा आपसी हितका विविध क्षेत्रमा भारत-नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे
काठमाडाैं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा,
रामेछाप, ३ भाद्र । मन्थली नगरपालिका वडा नम्बर १ निवासी श्याम सुवेदीको परिवारले विभिन्न १० बिद्यालयका ८० जना छात्रालाई करिव सात लाख बराबरको छात्रवृत्ति प्रदान गरेका छन। मन्थली माविको सभाहलमा आयोजित
काठमाडाैं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन बाँधेर मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ
काठमाडाैं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो०