काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता गरिएका तीन विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ। आज बसेको राष्ट्रियसभा बैठकमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’, ‘विद्युतीय व्यापार विधेयक, २०८०’ र ‘विधायनसम्बन्धी विधेयक, २०८०’

