काठमाडाैं । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।
काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेकाे नेपाल बन्दकाे काठमाडौं उपत्यकामा खासै प्रभाव नपरेको प्रहरीले जनाएकाे छ ।  काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा सवारी साधन सञ्चालन भइरहेका छन् ।बिहान केही
महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३
सिराह। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको
काठमाडाैं। आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ ।   काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार
काठमाडाैं । नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  महासचिवसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।  पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवमा देव गुरुङसहित
काठमाडाैं । बर्खाकाे भेलले बढेकाे वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । २२ औं वाग्मती नदी महोत्सवको अवसर पारेर नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार बिहान थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ सञ्चालन गरेकाे हाे । 
डा. सुनिल पौडेल स्पार्क हेल्थ रिसोर्ट, सतुङ्गल काठमाण्डौ स्वास्थ्य र वेलनेस (Health and WellNess) स्वास्थ्य वास्तवमा मानिसको लागि आशीर्वाद हो । स्वास्थ्य छैन त केही पनि छैन । विनास्वास्थ्यको जीवनमा कुनै
काठमाडाैं । महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी