काठमाडाैं । नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन
धार्मिक आस्थाको धरोहर कागेश्वरीधाम पछिल्ला दिनहरुमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । हरेकबर्ष भाद्र शुल्क अष्टमीका अर्थात कागे अष्टमीका दिन बिशेष मेला लाग्ने कागेश्वरीधामबाट काठमाण्डौ उपत्यकाका तिनवटै जिल्लाको दृष्याबलोकन समेत
काठमाडाैं । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ
काठमाडाैं । नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको डेढ दशक पुगेकोे छ । द्वन्द्वका क्रममा धेरै मानिसको राज्य र विद्रोही पक्षबाट हत्या भयो, कतिपय बेपत्ता पनि पारिए तर अहिलेसम्म ती व्यक्तिको अवस्थाबारे
नयाँदिल्ली । नोयडामा रहेका ‘सुपरटेक ट्विन टावर’ लाई आइतबार तीन हजार ७०० किलोग्राम विस्फोटक पदार्थको प्रयोग गरी भत्काइएको छ । अग्ला दुई गगनचुम्बी भवनहरूको निर्माण गैरकानुनी रहेको बताउँदै आइएको थियो ।
काठमाडाैं । नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाणसहितको पत्र सङ्घीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता
काठमाडाैं । राष्ट्रिय सभाले नागरिकता विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रपतिले पुनर्बिचारका लागि फिर्ता पठाएको सन्देशसहितकाे विद्येयक प्रतिनिधिसभाले हुबहु पारित गरेर राष्ट्रिय सभामा पठाएको थियाे । राष्ट्रियसभाको
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पार्नुभएको छ । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भन्ने अावाज उठिरहेकाे
काठमाडाैं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही