सिन्धुली, ११ मँसिर । अविनास बस्नेतलाई सभापती चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिन्धुली जिल्ला भेला सँम्पन्न भएको छ । सिन्धुलीमाढीमा सँपन्न उक्त भेलाले उपसभापतीमा बिर्ख बहादुर बोम्जन, सचिबमा लाल प्रसाद
काठमाण्डौ, १० मँसिर । उमेरले ६ दशक पार गरिसकेर पनि कृषी र पशुपालनमा सक्रिय महिला कृषक हुनुहुन्छ रुद्र कुमारी खत्री । खत्रीलाई आज कागेश्वरी दुग्ध उत्पादक सहकारी सँस्थाले नगद सहित सम्मान
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी
पाेखरा । सहकारी ठगी लगायतका कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ । आइतबार न्यायाधीश
काठमाण्डौ, ८ मँसिर । कथाकार शिब प्रसाद पाण्डेको कथा सँग्रह ‘प्रच्छन्न इन्द्रिय’ लाई लोकार्पण गरिएको छ । सामाजिक न्याय, बृद्ध, बालक, महिला तथा पिछडिएका बर्गको उत्थान र सँरक्षणकालागी आरक्षण हुनुपर्छ भन्ने
काठमाडाैं । नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको भोलि १८ वर्ष पूरा हुँदै छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । 
काठमाडौं । निर्वाचन आयोगले आगमी स्थानीय तह उपनिर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकले स्थानीय तह
काठमाडौँ ।  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ साेमबार अन्त्येष्टि गरिएको छ । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो ।पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो ।
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी
काठमाडाैं । अमेरिकाका महान बक्सर माइक टायसन जेक पलसँग पराजित भएका छन् । व्यावसायिक बक्सिङबाट संन्यास लिएको २० वर्षपछि शनिबार रिङमा फर्किएका टायसन अमेरिकाकै जेक पलसँग पराजित भएका हुन् । ८