काठमाण्डौ, २५ चैत्र । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ
काठमाण्डौ, २५ चैत्र । आज सँम्पन्न भएको मतगणना अनुसार नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् । घिमिरेका
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी,
काठमाण्डौ, २५ चैत्र । काडमाडौंको टुँडिखेलमा ‘सेलिब्रेसन’ नामक भव्य उत्सव हुने भएको छ । २०७९ सालको शुभारम्भ सँगै वैशाख १ गते ध्यान, नृत्य र संगीतको साथमा मनाइने उक्त उत्सवको आयोजना ओशो
काठमाडाैं । नेकपा (एमाले)ले आशन्न स्थानीय तहको निर्वाचन आचारसंहिताका सम्बन्धमा आज निर्वाचन आयोगलाई आफ्नो धारणाहरू बुझाएको छ ।   सो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद अधिवक्ता गोविन्दप्रशाद शर्मा काेइराला (बन्दी)लाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री  मन्त्री नियुक्त गरेकी हुन् ।
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख
काठमाडाैं । काेराेनाविरूद्धकाे खोप लगाउने मानिस नहुँदा धेरै मात्रामा खोप खेर जान थालेको छ ।केही समय पहिलेसम्म कोरोनाविरुद्धको खोप लगाउन तँछाड मछाड हुन्थ्यो । खोप लगाउनकै लागि ठूलो पहुँच पनि चाहिन्थ्यो
काठमाण्डौ, २३ चैत्र । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै एक कर्मचारीमाथि हातपात गरेका छन् ।फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका बेलामा मन्त्री मनाङेले शाखा अधिकृत प्रकाश ओझामाथि मंगलबार हातपात
काठमाण्डौ, २३ चैत्र । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम संचालक समितिको हिजो बसेको बैठकले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।