काठमाडाैं । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ । विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि
स्याङ्जाको वालिङमा भएको जीप दुर्घटना परीे मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको
काठमाण्डौ, २ बैशाख । वैदेशिक रोजगार कार्यालय ताहाचलले आदेखि संस्थागत श्रम स्वीकृतीको काम अनलाइन प्रणालीबाट शुरु गरेको छ । सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृती (पूर्व श्रम स्वीकृती
दाङ, २ बैशाख । घोराही उपमहानगरपालिकाको गुलरीयामा संचालन भएको लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण कार्यक्रम सँम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना
काभ्रे, बैशाख १ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेद्वार छनोट गरेको छ । एकीकृत समाजवादीका तर्फबाट मण्डनदेउपुर
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका
काठमाडाैं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्तागठबन्धनले चुनावी तालमेल गर्न विभिन्न ७ आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयानुसार नेपालको संविधानको
चितवन । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् ।