काठमाडाैं,४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ गएका छन् । उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जाने प्रधानमन्त्रीकाे
धनकुटा,३ कात्तिक । चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो
माेरङ,३ कात्तिक । लगातारकाे वर्षाका कारण केसलीया र बास्ता खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । बुधबार बिहान विमानस्थलभित्रै बाढी पसेपछि त्यहाँ हुने सबै उडान रद्ध गरिएकाे छ । विमानस्थलको
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेपालगन्ज र सुनसरी घटनाका दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । सो घटनाबारे मंगलबार ध्यानाकर्षण गराउन पुगेको मुस्लिम आयोग र राष्ट्रिय महिला आयोग नेतृत्वको टोलीलाई गृहमन्त्री
महेन्द्रनगर,२ कात्तिक । लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले
काठमाडाैं,१ कात्तिक । बाग्मती प्रदेश सरकारले साेमबारदेखि लागू हुने गरि सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ ।बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा
काठमाडाैं,१ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको
काठमाडाैं,३१ असाेज । गैरआवासीय नेपाली सङघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो
काठमाडाैं,३१ असाेज । बडादसैँ सकिएसँगै अब तीनवटा प्रदेशमा सरकार फेरिने भएकाे छन् । प्रदेश १ र बागमती प्रदेशबाट भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत नदिएर हटाउने तयार गठबन्धनले गरेको छ ।
काठमाडाैं ,३० असाेज । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि