काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र
काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका
काठमाण्डौ २२ श्राबण । स्वास्थ राज्य मन्त्री उमेश श्रेष्टले कक्षा १२ को परिक्षा हाललाई स्थगित गर्न सिसिएमसी मार्फत शिक्षा मन्त्रालय र राष्टिय परिक्षा बोर्डलाई अनुरोध गरेको बताएका छन । आज सांझ
काठमाडौँ साउन २२ । यस बर्षको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ गते नतिजा प्रकाशित हुने जानकारी
काठमण्डौ, साउन २२ । पञ्जाबी गायक लकी सिद्धुले नेपाली लोकप्रिय गीत ‘टुङनाको धुन’को कभर गीत सार्वजनिक गरेका छन् । यस अघी ‘फूल बुट्टे सारी’ बोलको गीतको कभर गीत सार्वजनिक गरिसकेक छन
काठमाडौं, साउन २२ गते । भुटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा । दिपेन्द्र रमन सिंहले भुटानको
काठमाडाैं । कोरोना भाइरसविरुद्ध चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने अभियान आजदेखि देशैभर सुरु भएको छ। दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । भेरोसेलको पहिलो डोज खोप
काठमाडौं, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ऐच्छिक बनाइएमा विशेष परिस्थितिमा श्रमिक कटौति गर्न सक्ने श्रम ऐनको व्यवस्था पनि मान्य नहुने नेपालका ठूला तीनवटा ट्रेड यूनियनहरुले चेतावनी दिएका छन् । श्रम ऐन
ढाका २२ श्राबण । बङ्गलादेश शिबगंजमा परेको चट्याङका कारण १७ जनाको निधन भएको अन्तराष्टिय सन्चारमाध्यमहरुले जनाएका छन । पद्यमा नदीमा डुङ्गाबाट ओर्लिएर बेहुलिको घरतर्फ जाने क्रममा ठुलो पानी सहित परेको चट्याङ
संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश खुला गरेको छ ।  युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको आबुधावीस्थित नेपाली