काठमाण्डौ २५ श्राबण । हिजो साँझ जापानको आकाशमा फ्रान्सको झण्डा फहरायो । जापानले सन २०२४मा ३३औ ओलम्पिक आयोजनागर्न फ्रान्सलाई झण्डा हस्तान्तरण गरेपछी हवाई प्रदर्शनी मार्फत फ्रान्सको झण्डा जापानको आकाशमा फहराईएको हो
काठमाडाैं । शेरबहादुर देउवा नेतृत्वकाे सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरिएकाे छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो
काठमाडाैं । नेपालमा आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ३३ पिसिआर परिक्षणका क्रममा २ हजार १ सय ३७ र
काठमाण्डौ २४ श्राबण । गायक तथा कलाकार दुर्गेश थापा कार्बाहीमा परेका छन । राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले उनलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको हो । प्रतिष्ठानका अध्यक्ष
काठमाडाैं । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रुप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ दलका
काठमाण्डौ २४ श्राबण । आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका छन्। । ब्रिटिश प्रधानमन्त्रीको
काठमाडाैं । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई भाेलिदेखि एस्ट्राजेनेका खोप दिइने भएको छ । पहिलाे खाेप लगाएकाे लामाे समय वितिसक्दा पनि दाेस्राे खाेपकाे टुंगाे नभएपछि सरकारले जापान र भुटानबाट आएकाे  एस्ट्राजेनेका
काठमाण्डौ २४ श्राबण । काठमाण्डौका गोठाटार स्थित खुर्सानीबारीमा रहेको गाईबाच्छा सँरक्षण केन्द्रलाई प्रदेश सरकारले निकट भबिश्यमै एम्बसलेन्स उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री रामेश्वर
काठमाण्डौ २३ श्राबण । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा तथा ब्रम्हदीप युवा क्लबको संयुक्त आयोजनाका रक्तदान कार्यक्रम संम्पन्न भएको छ । क्लब परिसर कागेश्वरी मनोहरा नगर पालीका ४ ब्रम्हखेल,ढुँगेधारामा सँम्पन्न
काठमण्डौ साउन २३ । विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटपाट गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ्गलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर