काठमाडौं,२९ भदौ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । उनले महानगरपालिकाको हरेक काम कारबाहीमा पार्टीको हस्तक्षेप भएको भन्दै आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका हुन् ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

