काठमाडौँ,२२ चैत । एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा कार्यदलमा मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास गर्ने नेताहरुले
 रोल्पा, २२ चैत । वर्षांैदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको
 तनहुँ, २१ चैत।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाउनुभएको छ । आज दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उहाँले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा
  काठमाण्डौ,२१ चैत ।नेकपा एमाले संसदीय दलको उपनेतामा सुवाष नेम्वाङ चयन हुनु भएको छ । पार्टी संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई संसदीय दलको उपनेता बनाउने निर्णय गरेको हो
काठमाडौँ, २१ चैत । दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म ९चार महिना०को
  काठमाडौँ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ । बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारत भ्रमण देशको
  पाँचथर, २१ चैत । आफ्नै नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि
  काठमाडौँ, २१ चैत । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भन्नुभयो, “अत्यन्तै
  काठमाडौँ, २० चैत । पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका
काठमाण्डौ,२० चैत । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका सम्बन्धमा गठन गरिएका समितिले बैशाख ९ गतेका दिन पार्टी एकता गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाएको