चितवन,४ चैत ।प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भिर आरोप लगाउनु भएको छ । सभापति देउवाले न्यायालयमाथि हुने हस्तक्षेप काँग्रेसलाई सैह्य नहुने चेतावनी
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा
काठमाडौँ, ४ चैत ।वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपति पदमा उहाँको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी
काठमाडौँ, ३ चैत । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिरको छाना फेर्न सहयोग जुटाउने उद्देश्यले गरिएको श्रीमद्भागवत् महायज्ञमा रु तीन करोड संकलन भएको छ । फागुन २३ गतेदेखि
काठमाण्डौ,३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा नरहेको
 काठमाडौँ, ३ चैत । घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा
काठमाडौँ, २ चैत । प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उहाँले २०१ मत प्राप्त गर्नुभएको थियो
काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओबादीबाट मन्त्री थप्दै तेस्रो पटक सरकार विस्तार गर्नु भएको छ । आज एमालेबाट ६ मन्त्री थपिएका छन भने माओवादीका पाँच मन्त्री
काठमाडौँ, २ चैत । रत्नापार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले आजदेखि पोशाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको
काठमाडौँ, २ चैत । जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता