सारिका घिमिरे एक कलाकार हुन ।  नेपाली चलचित्र , म्युजीक भिडियो , बिज्ञापन मा काम गरिसकेकी सारिका अहिले गायिकाको रुपमा समेत आएकी छिन ।उनको पहिलो एल्बम बजारमा आईसकेको छ । आफुलाई
लिमा,  फागुन । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले
काठमाडौँ, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा
काठमाडौँ, ९ फागुन ।प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताउनु भएको छ । आज इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह
काठमाडौँ, ९ फागुन ।नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय
  रुपन्देही,९ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ । नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा
कपिलवस्तु, ९ फागुन । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका
बुटवल, ९ फागुन । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र
काठमाडौँ, ९ फागुन ।   ‘गोरखा भूकम्प’को परकम्प जाने क्रम अझै राेकिएकाे छैन । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ
काठमाण्डौ,८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता पूर्वकानुनमन्त्री एवं वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नियुक्त गर्नुै भएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम