काठमाडौँ, २ भदौ । भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई
वीरगञ्ज, २ भदौ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका
कुरिनटार (चितवन), २ भदौ । सशस्त्र प्रहरी बल नेपालले त्रिशूलीको भेलमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गरेको छ । यात्रुबाहक बस दुर्घटना भई त्रिशूली नदीको भेलमा ‘बचाउ–बचाउ’ भनी चिच्याइरहेका यात्रुलाई तत्कालै कसरी उद्धार गर्न
राजविराज, २ भदौ । जिल्ला दैवीप्रकोप उद्धार समिति, सप्तरीमार्फत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको सबै खाद्य सामग्री शुद्ध, गुणस्तरीय र मापदण्डअनुसार भएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले दाबी गरे । सप्तरीको बाढीपीडितलाई
न्युज बैंक नेपाल काठमाडौं । लगनखेल स्थित ललितपुर मलमा आज आयोजित कार्यक्रममा बरिश्ठ हास्यकलाकार किरण केसी, शिवहरी पौडेल, कुन्जना घिमिरे ( सुन्तली ) ले संयुक्त रुपमा रिबन काटी हाइल्यान्ड बिन्स कफी
काठमाण्डौ,१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरी रकमको माग गरेमा तत्काल १०७ नंमा फोन गर्न आग्रह गरेको छ । पहिलो चरणमा
काठमाडौँ, १ भदौ । जापानले भूकम्पका कारण क्षतिग्रस्त हनुमानढोका दरबार र पाटनको देगु तलेजु मन्दिरको पुनःनिर्माणमा विशेष चासो देखाएको छ ।सिंहदरबारमा आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँगको
काठमाण्डौ,१ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बाढि, पहिरो र डुबान पीडितको नाममा वितरण गरिएको राहत सत्तारुढ दलका कार्यकर्ताहरुको कमाई खाने भाँडो बनेको आरोप लगाएको छ । एमालेका नेता रघुवीर
गुलरिया (बर्दिया), १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको आज हवाई तथा स्थलगत निरीक्षण गरेका छन्  । गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँग भेटघाट गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकारले
धनुषा, १ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गरेका छन। आज