राजविराज, २२ साउन । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा१झ
काठमाडौँ, २१ साउन । महानगरीय अपराध महाशाखाले बालक अपहरण कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले असनमा व्यापार गर्दै आएका कपिलवस्तुका विजय चौधरीका पाँच वर्षीय छोरा विशाल चौधरीलाई अपहरण
चितवन,२१ साउन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छिन । निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०२ मतले पछि पार्दै दाहाल मेयरमा निर्वा्चित भएकी
रौतहट, २१ साउन । रौतहटको गरुडा नगरपालिकामा चार बालिकाको आज डुबेर मृत्यु भएको छ । गरुडाबाट जिगडिया जाने बाटोमा पानी जमेको खाल्डोमा डुबेर चारजना बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा
वालिङ (स्यांजा), २१ साउन । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै त्याहाका  विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण
डोटी, २१ साउन । डोटीमा अबेर राति यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका चालकसहित नौ जनाको सनाखत भएको छ । गाडीमा सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । अठ्ठाइसवर्षीय
चितवन, २० साउन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना १०ः३० बजेदेखि सुरु हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलसँगको सहमतिपश्चात् आज राति १०ः३० बजेबाट मतगणनास्थल कभर्डहलमा मतगणना सुरु
बागलुङ, २० साउन । घरमाथिबाट खसेको पहिरामा परी निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । अठसठ्ठी वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२
काठमाडौँ, २० साउन । निर्वाचन क्षेत्र निर्धारण आयोगले सुझाव संकलन सकेर शनिबारदेखि तथ्यांकको विश्लेषण र मूल प्रतिवेदन लेखनलाई तीव्रता दिने भएको छ । आयोगले केन्द्रमा पत्रपत्रिकामार्फत र कार्यालयमै सुझाव लिएको प्रवक्ता
काठमाडौँ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको तीनदलका