काठमाडौँ, २४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसा हुनेले मात्रै निर्वाचन जित्नसक्ने अवस्था आएको भन्दै सबै वर्ग र क्षेत्रका जनताले जित्न सक्ने निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड
इटहरी, २४ साउन । पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ । यही क्रममा केही दिन अघि पहाडी जिल्ला धनकुटामा स्क्रब टाइफस रोगबाट एक
काठमाण्डौ,२४ साउन । सरकारकै संरक्षणमा नेपाली महिलाहरुको खाडी मुलुकमा बेचविखन भइरहेको खुलासा भएको छ ।व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तरगतको उपसमितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षणगरी तयार पारिएको प्रतिवेदनमा
काठमाण्डौ,२४ साउन । सत्तारुढ नेपाली काँग्रेसका नेताहरुले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न ढिलाई नगर्न पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेका छन । काँग्रेस नेताहरुले छिटो
काठमाडौँ ,२४ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका
महोत्तरी, २४ साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय
काठमाडौँ, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गनर् भएका छन। मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री
काठमाडौँ, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटको गरुडा नगरपालिका क्षेत्रमा सडक निर्माणका क्रममा बनेको खाडलमा परी चार बालिकाको निधन भएकामा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छिन । भोजपुर जिल्लामा तीन
काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले सो पार्टी विभाजनमा भूमिका निर्वाह गरेका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १९ जनालाई कारबाही गरेको छ । सोमबार आज आयोजित केन्द्रीय समितिको बैठकले दीपक
काठमाडौँ, २४  साउन । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ  । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न  बैठक