दमक, १५ असार । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको
काठमाण्डौ,१५ असार । स्थानीय तह दोस्रो चरण निर्वाचनको नतिजा आउन सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा एमाले नै अग्रता लिएको रहेको छ । नतिजा अनुसार संखुभासभा खाँदबारी नगरपालिका वडानम्बर
काठमाडौं, १५ असार । आज असार १५, देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस
दाङ, १४ असार । निर्वाचनमा खटिइएका एक प्रहरी हवल्दारले आफ्नो ज्यानको पर्वाह नगरी अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम टिपेर बाहिर फाल्ने साहस देखाए । तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा
काठमाडौँ १४ असार – स्थानीय तहको दोस्रो चरणको चुनाबमा बिभिन्न खाले घटना भएका छन् । कतै मृत्यु भयो भने कतै जनम भयो त कतै फिल्मी शैलीको बम आक्रमण र बचाउ भयो
काठमाण्डौ,१४ असार । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन उत्साहका साथ सम्पन्न भएको जानकारी दिए । आज
काठमाण्डौ,१४ असार ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान र कानुनको ठाडै उलंघन गरेको आरोप लगाएका छन । अध्यक्ष ओलीले सरकारले जनतामाथि भर नपरेको तथा संविधान र
चौतारा, १४ असार । २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि सिन्धुपाल्चोक कारागारबाट भागेका २१६ कैदीमध्ये १११ जना अझै सम्पर्कबाहिर रहेका छन् । जेलबाट भागेका कैदीमध्ये विदेशी मुद्रा अपचलनका दुई विदेशीसहित १०५
दोलखा, १४ असार । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । गए राति डेढ बजे डाँडाबाट पहरो खस्दा दुईवटा
काठमाडौँ, १४ असार । प्रदेश नं १, ५ र ७ मा आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन भई रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ५ बजेसम्म