एजेन्सी । भारतको उत्तराखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३६ पुगेको छ।उत्तराखण्डको अल्मोडामा भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको र १५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरुको स्थानीय
काठमाडाैं । पश्चिमी र स्थानीय वायुको न्यूनचापीय प्रणालीका कारण आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत कोशी प्रदेश र बागमती
काठमाडाैं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई बहिनीहरूले बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा राष्ट्रपति भवनमा टीका लगाइदिएका
काठमाडौँ ।कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले
काठमाडाैं । नेपालले हङकङ सिक्सेसको दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । अष्ट्रेलियाले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा १ सय ११ रन बनाएको थियो ।
काठमाडौँ। यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ
काठमाडाैं । बंगलादेशले  साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २-१ गोलले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।  बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै
काठमाडाैं । भारतलाई ४–२ ले हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।  दशरथ रंगशालामा आइतबार राति सम्पन्न खेलमा नेपालले बराबरी गोल फर्काएपछि पेनाल्टीमा पुगेको थियो ।  पेनाल्टीमा नेपालले