काठमाणडाै, ३२ साउन । कम्वोडिया पठाइदिन्छु भनि ३९ लाख ठगिगर्ने मिनध्वज भनिने विचारमान मोक्तान लाई प्रहरीले पक्राउ गरी अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाएको छ । महाभारत गाउँपालिका वडा
काठमाडाैं,३२ साउन । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ
काठमाण्डौ ३२ साउन । कागेश्वरी मनोहरा नगर पालिका वडा नं ४ स्थित कोलमतेश्वर मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सँम्पन्न भएको छ । बिबिध जातका २ सय बिरुवा रोपिएको उक्त कार्यक्रम नगर प्रमुख
काठमाडाैं,३२ साउन । सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको
काठमाडाैं,३२ साउन । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।सोमबार बसेकाे  मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धार गर्ने निर्णय
काठमाण्डौ, ३२ साउन । सामाजिक सुरक्षा ऐन २०७४ पुर्ण कार्यान्वयनमा ल्याउन आलटाल गरेको भन्दै बिभिन्न १० श्रमिक सँगठनको साझा सँस्था सँयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले चरणबद्य दबाब आन्दोलन शुरु
काठमाडाैं,३१ साउन । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मध्य
काठमाडाैं,३१ साउन । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर, प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत
काठमाडाैं,३१ साउन । नेपालमा आइतबार थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८८ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ९३
चितवन,३१ साउन । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको